News

Jun 25, 2019

यो पदयात्रा एतिहासिक परिवेश र वर्तमान अवसर नियाल्ने एक जमर्को हो। करिब डेढ घन्टाको घुमाईमा हामीले नेवा सभ्यताको सम्पदाहरु अबलोकन गर्दै ती धरोहरहरुको बारेमा जान्ने कोशिश गर्नेछौं। तपाइहरुसंगै घुम्न र काठमाडौंको बारेमा थप जान्न हामि उत्साहित छौं।

यो पदयात्रामा सहभागी हुन २.३० बजे सिधैं मंगलबजार बाहिर आउनुहोला। सहभागिता नि:शुल्क छ। तपाईले चाहेमा सहयोग स्वरुप जतिसुकै आर्थिक सहयोग गर्न सक्नुहुन्छ। सम्पूर्ण आर्थिक सहयोग हाम्रो "शेर्पाशाह सम्पदा कोष"मा जम्मा गरिन्छ।

- KATHMANDU Free Walking Tour (Every Wednesday)
-PATAN Free Walking Tour ( Every Saturday)
- The tour is organized in NEPALI. If you do NOT speak Nepali, this walk might NOT be the most relevant to you.
-------------------------
Starts : 2:30 pm,Mangalbazar entrace by Bhimsen Temple, Mangalbazar,Patan
Ends: 4pm, Patan Durbar Square
-------------------------
For more details, please visit the event link below.

Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com